|
所在平台: Udemy |
课程主页: https://www.udemy.com/course/nepalstockmarket/
课程评论:没有评论
Coursera 课程:尼泊尔股票市场——“股票交易” 本课程专为想要深入了解尼泊尔股票市场的学习者设计。课程将引导您在家中通过在线方式进行股票交易。 在此前的课程《个人理财管理与股票市场投资基础》中,我们学习了如何赚钱、储蓄和投资,特别是对初始公开募股(IPO)进行了详细介绍。然而,随着越来越多的人申请IPO,中签概率大大降低。 此外,无论您是需要出售已获得的股票,还是希望以极具吸引力的价格购买优质公司的股票,都必须进入二级市场。因此,本课程将重点讲解如何开设经纪账户以及如何在二级市场进行交易。 本课程适合希望成为交易者,以及在尼泊尔或国外居住的尼泊尔人。学习本课程的关键在于将其所学知识付诸实践。
जव हामीले शेयर बजारको बारेमा केही बुझ्न थाल्छौँ झन धेरै जिज्ञासा जाग्दै जान्छ । जति धेरै जिज्ञासा जाग्दै जान्छ त्यती धेरै सिक्ने कुरा हुन्छ । त्यसैले त शेयर बजार बडो मजाको ठाउँ हो यस्ता चिजहरूका लागी । अब तपाइँलाई लाग्छ कि दोश्रो बजारमा जाने बेला भयो सुरु गर्छु जस्तो लाग्छ भने पक्का पनि यो पूरा कोर्ष तपाईँको लागी हो । जहाँ तपाईँले सिक्नुहुनेछ घरमै बसी बसी अनलाईनको माध्यमबाट शेयरको कारोबार गर्न । हामीले यो भन्दा पहिले को कोर्ष Personal Financial management & Basics of share market Investment मा पैसा कमाउने, बचत गर्ने र त्यसलाई लगानी गर्ने भन्ने बिषयमा सिक्यौँ भने बिषेश गरेर लगानीको पाटोमा हेर्दा खेरी हामीले शेयरमा साधारण थोरै पैसामा भर्न मिल्ने तर पर्यो भने भाग्य चिठ्ठा नै जस्तो IPO को बारेमा अलिक डिटेलमा कुरा गर्यौँ । तर आझभोली IPO भर्ने मान्छे धेरै बढेका छन् जसको कारणले पर्ने सम्भावना निकै घटेको छ । अर्को तिर हामीलाई परीहालेको शेयर पनि बेच्नको लागी सेकेन्डरी बजारमा जानै पर्ने हुन्छ । ब्रोकरको खाता खोल्नै पर्ने हुन्छ यस्तो अवस्थामा पनि र साधारण तया हामीले कहिले काहीँ निकै सस्तो दरमा राम्रा कम्पनिका शेयरहरू पनि पाईरहेका हुन्छौँ यस्तो अवस्था मा यि दुवै अबस्थामा दोश्रो बजार नभै नहुने भएकाले पानि हामीले यो कोर्षको निर्माण गरेका छौँ भने यो कोर्षले तपाईँलाई ट्रेडर बन्न पनि सहयोग पुग्न सक्छ । तर सिक्न सुरु गर्नु भन्दा पहिले एउटा सामान्य शर्त के छ भने यो कोर्ष सिके पछी आफ्नो ब्याभारमा उतार्नु पर्छ । कोर्ष हामीले नेपाल तथा बिदेशमा बस्ने नेपाली साथीहरूका लागी तयार पारेका हौँ ।